You are viewing the translated version of प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार.
Section 18
प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार
प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) सार्वजनिक सेवा प्रसारण संस्थाको वार्षिक नीति, योजना, कार्यक्रम तथा बजेट तर्जुमा गरी अध्यक्ष समक्ष पेस गर्ने,
(ख) ; वार्षिक कार्यक्रमको कार्यान्वयनको लागि कार्ययोजना बनाई अध्यक्ष समक्ष पेस गर्ने,
(ग) सार्वजनिक सेवा प्रसारण संस्थाका कर्मचारीको कार्यको रेखदेख, समन्वय, नियन्त्रण, अनुगमन तथा मूल्याङ्कन गर्ने,
(घ) अध्यक्षको निर्देशन अनुसार सञ्चालक समितिको बैठक बोलाउने, र
(ङ) सञ्चालक समितिले तोकेका अन्य कार्य गर्ने।